site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनमा थप ९ जनामा कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

चितवन ।  चितवनमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ७ जना र अन्य जिल्लाका २ जनासहित  ९ जनामा कोरोना देखिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १, ५, ७, ११, १२ र १५ का ४५, ३८, २५, २६, ३३, २८ र ४५ वर्ष उमेर समूहका महिलाहरुमा कोरोना देखिएको हो ।

यस्तै सर्लाहीका ५५ वर्षीय एक पुरुष र तनहुँकी २६ वर्षीया एक महिलामा पनि कोरोना देखिएको प्रयोगशालाले जनाएको छ । 

Global Ime bank

आज १०२ जनाको स्वाब परीक्षण गरिएकोमा ९३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो  ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !