site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अमिताभ बच्चनको कोरोना नेगेटिभ, अस्पतालबाट डिस्चार्ज
Sarbottam CementSarbottam Cement

मुम्बई । जुलाई ११ मा कोरोना पोजेटिभ भएपछि अस्पतालमा उपचार्थ अमिताभ बच्चनको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ । कोरोना परिक्षण नेगेटिभ आएसँगै बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । 

अमिताभका छोरा तथा अभिनेता अभिषेक बच्चनले ट्विट गर्दै यस कुराको जानकारी दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले लेखेका छन्,“ धन्य, मेरो बुबाको पछिल्लो कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको छ । उनको डिस्चार्ज भइसकेको छ र अब उहाँ घरमै आराम गर्नुहुनेछ । तपाईको माया र प्रार्थनाका लागि धन्यवाद ।”

उनले अर्को ट्विट गर्दै आफू भने अझै अस्पतालमै हुने जानकारी दिए,“दुर्भाग्यवश मेरो रिर्पोट पोजेटिभ नै आएको हुनाले म भने अस्पतालमै हुने छु । मेरो परिवारका लागि तपाईंहरुले दिनुभएको माया र प्रार्थनाको लागि फेरि पनि तपाईहरु सबैलाई धन्यवाद । म यस्लाई हराएर फेरि स्वास्थ हुने छु यो मेरो बाचा छ ।”

Global Ime bank

अमिताभका बुहारी ऐश्वर्या र नातिनी आराध्या भने गत साता नै रिर्पोट नेगेटिभ आएर घर फर्किसकेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement