site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अनलाइन कला प्रदर्शनी :  ‘द इन्टरसेक्सन अफ टेन थट्स’को दोस्रो श्रृङ्खला 
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्लासिक ग्यालरीको आयोजनामा अनलाइन कला प्रदर्शनी ‘द इन्टरसेक्सन अफ टेन थट्स’ को दोस्रो श्रृङ्खला सुरु हुन लागेको छ । यो १० समकालीन नेपाली कलाकारहरुको संयुक्त कला प्रदर्शनी हो । 

लामो समयदेखि आर्ट ग्यालरीहरु बन्द रहेका कारण कलाकारहरुको थन्किएका पेन्टिङले अनलाइन प्रशर्दनीबाट भएपनि बजार पाउने उद्देश्यले कला प्रदर्शनी गरिएको आयोजक तथा क्युरेटर सरीता डंगोल बताउँछिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

साथै अघिल्लो प्रदर्शनीबाट राम्रो प्रतिक्रिया पाएका कारण पनि दोस्रो श्रृङ्खलाको आयोजना गर्न हौसला मिलेको उनले बताइन् । 

प्रदर्शनीमा कलाकार अनिशा महर्जन, बिनोद गिरी, दिपक थामी, दिपमाला महर्जन लगायतका कलाकारहरुको कला समावेश हुनेछ ।

Global Ime bank

प्रदर्शनी अगस्ट २ आइतबार बेलुका ८ बजे क्लासिक ग्यालरीको आधिकारिक युट्युव च्यालन, फेसबुक र इन्स्टाग्राममार्फत एकैचोटी प्रिमियर हुँदैछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement