site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रकाश सपुतको गीत ‘बदला बरिलै...’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक प्रकाश सपुत नयाँ गीत लिएर आएका छन् । देवी घर्तीको स्वरमा रहेको गीतमा प्रकाश सपुतको शब्द तथा संगीत छ । 

‘बदला बरिलै...’ बोलको गीतले बलात्कार बिरुद्ध आवाज उठाउने प्रयास गरेको छ । समाजका कतिपय प्रतिस्ठित व्यक्तिहरुबाटै छोेरीहरु बलाल्कृत भइरहेका घटनालाई चित्रित गरिएको गीतमा अन्नततः अपराधीसँग समाजले बदला लिएरै छोड्छ भन्ने सन्देश दिन खोजिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गीतको भिडियोमा नायिका केकी अधिकारी र ध्रुब कोइराला मुख्य भूमिकामा छन् । भिडियो निर्देशन प्रकाश सपुतले गरेका छन् ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement