site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘चिसो मान्छे’ र ‘लकडाउन’ निर्देशन गर्दै दीपेन्द्र के खनाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले चलचित्र ‘चिसो मान्छे’ र ‘लकडाउन’ निर्देशन भएका छन् । उनले आज उक्त दुई चलचित्रको नाम निर्माणका लागि चलचित्र विकास बोर्डमा दर्ता गराएका हुन् । 

दुबै चलचित्र सामाजिक विषयबस्तुमा आधारित हुने दीपेन्द्र बताउँछन् । ‘चिसो मान्छे’ सुरुमा बनाउने छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“चिसो मान्छेको कथा तयार पारिसकेको छु । अब स्क्रिप्टमा काम गर्नेछु । अवस्था सहज हुन बित्तिकै फ्लोरमा जाने हाम्रो तयारी हो,” दीपेन्द्र भन्छन्, “मेटाफोरिक रुपमा नामलाई उठाएको छु । हामी हरेक व्यक्ति अहिले चिसो हुँदै गएका छौं, यसललाई चलचित्रमा भन्ने छु ।” 

‘चिसो मान्छे’ पछि ‘लकडाउन’ निर्माण गरिने उनले बताए । 

Global Ime bank

दुबै चलचित्रमा सर्मिला पाण्डेको लगानी रहने छ । स्क्रिप्ट फाइनल भएपछि कलाकार अनुबन्द गरिने दीपेन्द्रले जानकारी दिए । 

अघिलो वर्ष उनको चलचित्र ‘आमा’ रिलिज भएको थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement