site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यस वर्षको एम्मी अवार्ड 'भर्चुअल' हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘एम्मी’ अर्वाडको यस वर्षको समारोह भर्चुअल हुने भएको छ । यस वर्षको एमी कार्यकारी निर्माताहरूले होस्ट जिम्मी किम्मेसहित मनोनितहरुलाई पत्र पठाएर यस वर्षको समारोह भर्चुअल हुने र उनीहरूलाई घरबाट भाग लिनको लागि तयार हुन आग्रह गरेको छ ।

यसवर्षको ‘एम्मी’अर्वाड समारोह २० सेप्टेम्बरमा आयोजना हुँदैछ । 

Prabhu Bank
Agni Group
NIC Asia

पत्रमा लेखिएको छ,“तपाईहरुले अनुमान लगाइसक्नु भयो होला यस वर्ष हामी तपाईंलाई एलएको माइक्रोस्फट थिएटर बोलाउदैनौं” अगाडि लेखिएको छ,“ पहिलेका वर्षजस्तै यो वर्ष पनि टेलिभिजन क्षेत्रको ठूलो रात हुनेछ, तर यो पटक हामी तपाईकोमा आउने छौं ।”

उक्त पत्रमा समारोहका उदघोषक जिमी किमेल लगायत प्रसारण टिमले सहमति जनाएर हस्ताक्षर गरेका छन् । समारोह एबीसी च्यानलमार्फत प्रसारण गरिने छ । भेराईटी
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement