site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बलिउड अभिनेत्री कुमकुमको निधन
Sarbottam CementSarbottam Cement

एजेन्सी । बलिउड अभिनेत्री कुमकुमको ८६ वर्षको उमेरमा निधन भएको छ । निर्देशक गुरु दत्तको चलचित्रबाट बलिउडमा डेब्यु गरेकी कुमकुम ५० र ६० को दशककी चर्चित अभिनेत्री हुन् । 

उनको जन्म बिहारको जैबुननिसामा भएको हो । अभिनय करियरमा उनले ११५ भन्दा बढी चलचित्रमा काम गरेकी छिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यीमध्ये उनका उत्कृष्ट चलचित्रहरु ‘मिस्टर एक्स इन बोम्बे (१९६४), ‘मडर इन्डिया (१९५७), सन अफ इन्डिया (१९६२), कोहिनूर(१९६०), ‘उजाला’, ‘आँखे’ (१९६८) लगायतका हुन् ।

बलिउडका थुप्रै दिग्गज र चर्चित अभिनेतासँग स्क्रिन सेयर गरेकी उनलाई अभिनेता किशोर कुमारसँगको चलचित्रले अझै उचाईमा पुर्‍याउन सफल भयो । 

Global Ime bank

बलिउडसँगै उनले भोजपुरी चलचित्रमा पनि आफ्नो स्थान बनाउन सफल भइन् । - हिन्दुस्तान टाइम्स
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement