site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अमेरिकाबाहेकका ७० देशमा एकैसाथ रिलिज हुँदै ‘टेनेट’
Sarbottam CementSarbottam Cement

एजेन्सी । हलिउड चलचित्र ‘टेनेट’ घरेलु बजारभन्दा अघि अन्तराष्ट्रिय बजारमा रिलिज हुँदैछ । यो चलचित्र महामारीपछि अमेरिकी हलमा रिलिज हुने पहिलो ठूलो बजेटको हलिउड चलचित्रको रुपमा अनुमान गरिएको थियो । 

‘टेनेट’अन्तर्राष्ट्रिय बजारमा अगस्ट २६ मा रिलिज हुँदैछ भने अमेरिकाका हलहरुमा भने श्रमिक दिवसको दिन रिलिज गर्ने तयारी रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वार्नर स्टुडियोले सोमबार यसबारे जानकारी दिँदै चलचित्र जापान, रुस, अष्ट्रेलिया, क्यानडा र युरोपिन देशहरु गरि ७० देशमा एकैचोटि रिलिज हुने बताएको छ । 

२०० मिलियन डलर लगानी रहेको यस थ्रिलर चलचित्र अमेरिकामा भने तीन हप्तापछि अर्थात ३ सेप्टेम्बरमा रिलिज हुँदैछ । 

Global Ime bank

अमेरिकामा भने सरकारले आदेश दिइसकेका सहरका हलहरुमा मात्रै रिलिज हुँदैछ ।

१७ जुलाईमा रिलिज मिति तोकिएको यस चलचित्रको रिलिज मिति धेरैपटक हेरफेर भएर अन्तत: अगस्टमा रिलिज हुन लागेको हो । 

क्रिस्टोफर नोलनको निर्देशन रहको यस चलचित्रमा जोन डेभिड वासिङटोन, रोबर्ट प्याटिनसन, एलिजाबेथ डेबिकी, डिम्पल कपाडिया लगायतका कलाकारहरुको अभिनय रहेको छ । -  इन्डियन एक्सप्रेस
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement