site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पार्थपछि ‘कसौटी जिन्दगी के’का करण र पूजाको पनि कोरोना परीक्षण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । भारतीय टेलिशृङ्खला ‘कसौटी जिन्दगी के’ का कलाकार पार्थ सम्थानमा कोरोना संक्रमण देखिएको छ । पार्थमा कोरोना देखिएसँगै सावधानी अपनाउँदै नाटकका अरू कलाकार करण पटेल र पूजा बनर्जीले कोरोना परीक्षण गराएका छन् । 

यद्यपि उनीहरूको रिपोर्ट भने नेगेटिभ आएको छ । करणका प्रवक्ताले एक विज्ञप्ति जारी गरी यसको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, “करणको स्वाब परीक्षण नेगेटिभ आएको छ । उनले सबैलाई सुरक्षित रहन र सामान्य लक्षण देखिएमा पनि परीक्षण गराउन आग्रह गरेका छन् ।”

साथै कसौटीको टिमले पूजाको पनि परीक्षण नेगेटिभ आएको र बाँकी टिमलाई नआत्तिन आग्रह गरेको छ । केही साताअघिमात्रै छायांकनमा फर्किएको यस टेलिशृङ्खलाको छायांकन केही दिनका लागि पुनःस्थगित गरिएको छ भने छायांकन स्थललाई स्यानिटाइज पनि गरिएको छ । 
(इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !