site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश ५ का सबै जिल्लामा फैलियो कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । प्रदेश नं ५ का सबै जिल्लामा कोरोना संक्रमण भेटिएको छ । आइतबार रोल्पामा पहिलो पटक कोरोना संक्रमित भेटिएको हो । योसँगै प्रदेश नं ५ का १२ वटै जिल्लामा कोरोना संक्रमण भेटिएको हो ।

रोल्पामा ३ जनामा कोरोना संक्रमण भेटिएको हो । रोल्पा नगरपालिका ६ सुलीचौरका एकजना, सुनील स्मृती गाउँपालिकाका दुईजनामा कोरोजा पोजिटिभ देखिएको हो ।

भेरी अस्पतालको प्रगोगशालामा गरिएको परीक्षणमा दुईजना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा एकजनामा कोरोना भेटिएको हो । तीनै जना २०,२२ र २७ वर्षका पुरुष हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement