site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
न्यायको माग गर्दै मानवअधिकार आयोगमा निवेदन
Sarbottam CementSarbottam Cement

दाङ । गंगा माध्यमिक विद्यालय रामपुर दाङले अवकाश दिएका शिक्षकहरुले न्यायको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् । 

सरकारले लकडाउन घोषणा गरेको समयमा विद्यालय व्यवस्थापन समितिले बैशाख १ गतेदेखि लागु हुने गरी चारजना शिक्षकलाई अवकाश दिने निर्णय गरेको थियो । नेपाल सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाको बर्खिलाप हुने गरी लकडाउनकै बीच विद्यालयले अवकाश दिएको निवेदनमा उल्लेख गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

"सरकारले लकडाउन घोषणा गरेको संकटको अवस्थामा आफूहरुसँग कुनै पनि मौखिक तथा लिखित सम्पर्कविना नै अकस्मात गोप्य ढंगले अवकाश दिएकाले आफू र आफूमा आश्रित परिवारको बाँच्न पाउने अधिकार हनन् भएको छ", आयोगमा पीडित शिक्षकका तर्फबाट दिइएको निवेदनमा उल्लेख छ । 

अवकाश दिइएका शिक्षकहरुले संकटको अवस्थामा संविधानबाट रोजगारी र बाँच्‍न पाउने अधिकार रक्षाका लागि तथा सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसारको अधिकार रक्षा गर्न माग गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement