site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा कोरोना देखिएका दुवै युवा भारतबाट आएका थिए
Sarbottam CementSarbottam Cement

दाङ । दाङको गढवामा पहिलो पटक दुई युवामा कोरोनाको संक्रमण पुष्टि भएको छ । 

गढवा गाउँपालिकाका निवासी २३ वर्षीय र ३६ वर्षीय युवामा कोरोना पुष्टि भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले शुक्रबार बेलुकी पहिलो पटक दाङमा कोरोना पुष्टि भएको जानकारी दिइन् । 

उनीहरु दुबैजना केही दिन पहिले भारतबाट आएकाहरु हुन । उनीहरु लमहीको क्‍वारेन्टिनमा बस्दै आएका छन् । 

Global Ime bank

यो नै दाङमा कोरोना संक्रमित पुष्टि भएको पहिलो घटना हो । दाङमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । योसँगै कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  २०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement