site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवन राष्ट्रिय निकुञ्‍जमा गैंडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्‍जमा बुधबार मृत गैडा फेला परेको छ । 

निकुञ्‍जका सहायक संरक्षण अधिकृत  प्रकाश उप्रेतीका अनुसार अन्दाजी २५ वर्षको भाले गैंडा आज दिउसो १ बजे मृत फेला परेको हो । 

उक्त भाले गैंडा जुधेर र वा हिलोको दलदलमा फसेर मरेको अनुमान गरिएको छ । गैंडाको खाग र खुर सुरक्षित राखिएको बताइएको छ । 

आर्थिक वर्ष ०७६-०७७ मा चितवन राष्ट्रिय निकुञ्‍जमा मात्रै प्राकृतिक कारणले २४ वटा गैंडा मरेका छन । 

निकुञ्‍जको पछिल्लो गणना अनुसार यहाँ  ६०५ गैंडा रहेका छन । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro