site stats
बाह्रखरी :: Baahrakhari
विशेष
यसरी जाँदैछन् नेपालमा रहेका पर्यटक (तस्बिरमा)

काठमाडौं । कोरोनाभाइरस संक्रमणका कारण देशमा लगाइएको लकडाउनपछि यहाँ रहेका पर्यटक धमाधम विमान चार्टर गरेर आफ्नो देश फर्किएका छन् ।

शुक्रबार पनि विभिन्न मुलुकका पर्यटक फर्किएका छन् ।

काठमाडौंका विभिन्न क्षेत्रमा रहेका पर्यटक आफ्नो देश फर्किनका लागि विमानस्थल जाँदै गर्दा जीवन भाइ र रमेश गौतमले लिएका तस्बिरहरु

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  २०:५२
प्रतिक्रिया दिनुहोस्