site stats
बाह्रखरी :: Baahrakhari
विशेष
‘लकडाउन’मा यस्तो देखियो दाङ !
Argakhachi Cement Island Ad

दाङ । सरकारले आजदेखि देशैभर ‘लकडाउन’ गरेको छ । कोभिड १९ को संक्रमण फैलिन नदिन देशैभर सर्वसाधारणलाई आउजाउमा रोक लगाएको छ । 

यही रोकसँगै दाङ पनि आज सुनसान बनेको छ । सडकमा अत्यावश्यक सवारीसाधानबाहेक अरू गुडेका छैनन् । पसल, व्यवसाय ठप्प छन् । हेरौं आज बिहान दाङमा देखिएको केही दृष्य ः

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०९:५६
प्रतिक्रिया दिनुहोस्