site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्र ‘आमा’ हेर्ने आमालाई तीनवटा हलमा फ्रि टिकट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ले केही हलमा आमालाई लिएर फिल्म हेर्न गए आमाको टिकटको पैसा नलिने जनाएको छ ।
 
यो अफर सबै हलमा भने लागु हुने छैन । जय नेपाल हलमा बिहान ११ः ४५, क्युज सिनेमामा विहान १०ः ४५ र कुमारी हलमा बिहान साढे ८ बजेको सोमा सन्तानका साथमा जाने आमाको टिकटको पैसा नलिने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । 

हस्पिटल ड्रामा चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन् । 

हस्पिटल ड्रामा ‘आमा’ दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशन रहेको छ । चलचित्र ‘आमा’ भाेली  अल नेपाल रिलिज हुँदैछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय