site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘सेन्टी भाइरस’को ‘ए नि लै’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’को स्याड सङ् सार्वजनिक भएको छ । ‘ए नि लै’ बोलको गीतमा स्वर तथा संगीत सुशान्त गौतमको छ । शब्द रचना हर्क साउदको छ । 

गीतको लिरिकल भडियो तयार पारिएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकारको क्यारेक्टर तस्बिर प्ले गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रले राजनीतिले समाज तथा परिवारमा पार्ने प्रभाव उठान गरेको छ । चलचित्र धुर्मुस–सुन्तली (सिताराम कट्टेल र कुञ्जना घिमिरे)को अग्रसरतामा बनाइएको हो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय