site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वराजा शाहद्वारा पाटन दरबारको भ्रमण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ललितपुरस्थित पाटन दरबारको भ्रमण गरेका छन् । पूर्वराजा शाहले सोमबार अपराह्न पाटन दरबारको भ्रमण गरेका हुन् ।

भ्रमणको क्रममा उनलाई समर्थक तथा शुभचिन्तकहरूले बाजागाजासहित स्वागत गरेका थिए । भ्रमणका क्रममा उनले पाटन दरबार क्षेत्रमा रहेका विभिन्न देवी देवताको पूजा  गरेका थिए । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्