site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘धुलो’को ट्रेलर सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘धुलो’को ट्रेलर सार्वजनिक गरिएको छ । संचारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशन ‘धुलो’को ट्रेलर सार्वजनिक गरिएको हो । 

फागुन १६ गते रिलिज हुने चलचित्र ‘धुलो’मा राजधानीमा ठेला–रिक्सा चलाएर गुजारा गर्ने मज्दुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषय उठान गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

‘धुलो’मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्की लगायत कलाकार मुख्य भूमिकाममा छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय