साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लक्का जवान’ निर्माण घोषणा गरिएको छ ।
शिवहरि पौडेलले निर्देशन गर्ने चलचित्रमा दीलिप रायमाझी, शिवहरि पौडेल, किरण केसी, सुरेन्द्र केसी, प्रियंका कार्की, वर्षा सिवाकोटी, राजाराम पौडेललगायतको अभिनय रहनेछ ।
कमेडी जानरामा निर्माण हुने चलचित्र चैत ७ गते रिलिज हुनेछ ।
‘लक्का जवान’ शिवहरिकोे पहिलो फिचर फिल्म निर्देशन हो ।
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६ १६:५७
प्रतिक्रिया दिनुहोस्