site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भीमफेदीयाको गीत ‘जिन्दगीको के भरोसा’

काठमाडौं । साहित्यकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’को शब्दमा तयार भएको गीत ‘जिन्दगीको के भरोसा’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । 

गीतमा अपेक्षा खनालको स्वर र नरहरि प्रेमीको संगीत छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साहित्यिक पत्रकार संघद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि गीतकार संघका अध्यक्ष वसन्त थापा बित्यासीसहितले गीत सार्वजनिक गरे । 

सार्वजनिक गीतमाथि पत्रकार श्रीरामसिहं बस्नेतले समीक्षा गरे । 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्