site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर आज सार्वजनिक गरिएको हो । 

सार्वजनिक डार्क कमेडी टिजरमा दयाहाङ राई, उपासना सिंह ठकुरी, रेस्मा गुरुङ र विजय बराल देखिएका छन् ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, रेस्मा गुरुङ, विजय बराल, बुद्धी तामाङ, कर्मा शाक्य, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ । 

भदौ १३ गतेका लागि रिलिज डेट लिएको चलचित्र रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । 

प्रकाशित मिति: आइतबार, असार २२, २०७६  १४:४१
प्रतिक्रिया दिनुहोस्