site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘छक्का पञ्जा–२’ आईफ्ल्क्सिमा रिलिज
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–२’ आईफ्ल्क्सिमा रिलिज गरिएको छ । युट्युबमा दर्शकले प्रतिक्षा गरिरहेका बेला ‘छक्का पञ्जा–२’ आईफ्ल्क्सिमा रिलिज गरिएको हो । 

दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल लगायत कलाकार मुख्य भूमिकामा छन् । 

‘छक्का पञ्जा–२’ राम्रो समीक्षा नपाए पनि बक्स अफिसमा राम्रो प्रभाव जमाएको चलचित्र हो । 
 

प्रकाशित मिति: शनिबार, असार २१, २०७६  ०९:५५
प्रतिक्रिया दिनुहोस्