साहित्य

काठमाडौं । नेपाल आइडल सिजन–२ फेम्ड सुमित पाठकको पहिलो गीत सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको ‘समाचार’ बोलको गीतमा स्वर सुमित पाठकको छ ।
गीतको भिडियोमा पनि सुमित आफैँले अभिनय गरेका छन् । सुमितको अपोजिटमा शिक्षा संग्रौला छिन् ।
भिडियो निर्देशन लोकेश बज्राचार्यले गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६ १७:५४
प्रतिक्रिया दिनुहोस्