साहित्य

काठमाडौं । तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक चलचित्र ‘कबिर सिंह’ले बलिउडमा राम्रो ब्यापार गरिरहेको छ । चलचित्रले १३ दिनमा दुई सय करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
‘कबिर सिंह’ले प्रदर्शनको पहिलो हप्ता भारतबाट मात्रै१ सय ३४ करोड ४२ लाख कलेक्सन गरेको थियो ।
‘इन्डिया टुडे’का अनुसार ‘कबिर सिंह’ सन् २०१९ को सबैभन्दा धेरै कमाउने र छोटो समयमा धैरे ग्रसकलेक्सन गर्ने चलचित्र बनेको छ ।
‘कबिर सिंह’मा शाहिदको अपोजिटमा कियारा आडवाणी छिन् ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६ १४:३५
प्रतिक्रिया दिनुहोस्