site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हरिको ‘सेतो कात्रोमा गोजी हुँदैन’ सार्वजनिक

काठमाडौं । संगीतकार हरि लम्साल नयाँ गीत लिएर आएका छन् ।

‘सेतो कात्रोमा गोजी हुँदैन’ बोलको गीतमा संगीतसँगै स्वर पनि लम्सालकै छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीत रचना कल्पना खरेलले गरेकी हुन् । गीतको लिरिकल भिडियो तयार पारिएको छ ।

गीतले मृत्यु सत्य भएकोभन्दै जन्मदेखि मृत्युसम्म गरिने अनावश्यक कर्मप्रति सचेत गराउन खोजेको छ । 

केही समय अगाडि सार्वजनिक ‘परानै दिन्छु’ बोलको उनको गीत लोकप्रिय भएको थियो । 

प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  १०:०९
प्रतिक्रिया दिनुहोस्