site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हेमन्तको ‘माया बस्यो है’ सार्वजनिक (भिडियोसहित) 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गीत ‘साईली’ पछि गायक हेमन्त रानाको स्वर रहेको गीत ‘माया बस्यो है’ सार्वजनिक भएको छ । गायक रानाकै शब्द तथा स्रगस्त रहेको गीत विशाल पौडेलले एरेन्ज गरेका हुन् । 

माया प्रेम बोल्ने गीतको भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड छन् । 

हेमन्त राना र किरण चाम्लिङ राईको निर्देशनमा बनेको भिडियोलाई लवेश श्रेष्ठ र  रुबिन प्रधानले खिचेका हुन् । भिडियोमा दयाहाङ राई पनि छन् । 

प्रकाशित मिति: सोमबार, असार ९, २०७६  ०६:५६
प्रतिक्रिया दिनुहोस्