site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
शिल्भा र रेनीलाई ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम–२०१९’को उपाधि

काठमाडौं । ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम–२०१९’को शीर्ष उपाधि शिल्भा भट्टराई र रेनी गुरुङले जितेका छन् । शिल्भा मोष्ट ट्यालेन्ट, बेष्ट र्याम्पवाक उपाधि सहित पुरुषतर्फको विजेता हुँदा रेनी भ्युवर्स च्वाइस्, पब्लिक च्वाइस् र बेष्ट स्किन उपाधिसहित महिलातर्फको विजेता बनिन् । 

सिमोन तामाङ मस्टफोटोजेनिक, म्यानेजमेन्ट च्वाइस् सहित फष्ट रनरअप, प्रतिक केसी बेष्टपर्सनालिटीसहित सेकेन्ड रनरअप र अनित राई फेसवुक च्वाइस्सहित थर्डरनरअप घोषित भए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतियोगितामा पब्लिक च्वाइस्, भ्युवर्स च्वाइस् र मष्टपपुलर उपाधि कमल श्रेष्ठले हात पारेको । ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम–२०१९’ले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 
 ।

महिलातर्फ सुभेच्छा वाग्ले बेष्ट र्याम्पवाक र मष्ट फोटो जेनिक सहित फष्टरनरअप, कृपा ढकाल मिस ट्यालेन्ट सहित सेकेन्ड रनरअप र स्वस्तिमा खड्का बेष्ट स्माइलसहित थर्डरनरअप विजेता विजेता बनिन् । 

प्रतियोगितामा सृष्टि कला राई मष्टपपुलर, बर्षा बोहरा फेसवुक च्वाइस्, बेष्टडान्स र युट्युव बेष्टभ्युज, रचना श्रेष्ठ सोसियल रेस्पोनसिवल, ऐश्वर्या तन्डुकार बेष्टहेयर, सुस्मिता रानाभाट बेष्ट डिस्पिलिन, अन्जना रावल बेष्टस्पिच, मेन्खु शेर्पा मस्टफिटनेस, सर्किला कार्की मस्ट फ्रेन्डली, दिलासा मगर म्यानेजमेन्ट च्वाइस, बेष्टसिंगर स्मृति पौडेल बन्न सफल भइन् ।  

प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  १८:०२
प्रतिक्रिया दिनुहोस्