site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
द किङ्ग्सम्यान फिल्मको टाइटल सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । डिज्नीले कमेडी, एक्सन र स्पाइ फिल्म द किङ्ग्सम्यानको प्रिक्वेल फिल्मको टाइटल सार्वजनिक गरेको छ । 

हलिउड रिपोर्टरका अनुसार फिल्मको टाइटल द किङ्ग्सम्यान राखिएको छ । द  किङ्ग्सम्यानको पहिलो फिल्मको रुपमा सन् २०१४ मा द किङ्ग्सम्यान : सिक्रेट सर्भिस अनि दोस्रो फिल्मको रुपमा सन् २०१७ मा द किङ्ग्सम्यान : द गोल्डेन सर्कल रिलिज भएको थियो । 

फिल्म भने सन् २०२० को १४ फेब्रुअरीमा रिलिज हुनेछ ।   
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  १७:१०
प्रतिक्रिया दिनुहोस्