site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘द कन्भिक्टेड ब्याण्ड’को ‘तिमी आउन’ सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अष्ट्रेलियामा बसेर नेपाली संगीतमा सक्रिय व्यान्ड ‘द कन्भिक्टेड ब्याण्ड’को नयाँ गीत सार्वजनिक भएको छ । गीत रक पप ‘तिमी आउन’ बोलको गीतको भिडियो समुन्द्री तटमा छायांकन गरिएको छ । 

भिडियोमा भोकलिस्ट तथा लिड गिटारिष्ट अनिष गुरुङ, बेस गिटार आयुष श्रेष्ठ र ड्रमर सन्तोष पी पाठक फिचर्ड छन् । 

फोक, रक र हेभी शैलीका गीत गाउँदै आएको व्यान्डले स्थापना यता अष्ट्रेलियाका विभिन्न स्थानमा कन्सर्ट गरिसकेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  १७:००
प्रतिक्रिया दिनुहोस्