साहित्य

काठमाडौं । संगीतकार वसन्त सापकोटा, एलिना चौहान, सुजता वर्मा र वेनिशा पौडेलको स्वरमा गीत सार्वजनिक गरिएको छ ।
वसन्त सापकोटाको संगीत रहेको ‘सम्बन्ध’ बोलको गीतमा शब्दरचना स्वपनिल बरालको छ ।
अर्जुन तिवारीले खिचेको भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । भिडियो निर्देशन शान थापाले गरेका छन् । भिडियोमा गीतमा स्वर भरेका चारै जना फिचर्ड छन् ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६ १०:२४
प्रतिक्रिया दिनुहोस्