site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘हेर्‍यो कि लभ, बोल्यो कि ट्रयाजेडी’ (भिडियो)

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अग्रज नायक प्रकाश अधिकारीको चलचित्र यात्रा अहिले पनि जारी छ । विसं ०४३÷०४४ सालमा पहिलो चलचित्र ‘अन्याय’ मा बाट अभिनय यात्रा सुरु गरेका अधिकारी अहिले पनि चलचित्र  क्षेत्रमा सक्रिय छन् । उनी अहिले चलचित्रसँगै विभिन्न व्यापार व्यवसायमा पनि आबद्ध छन् । उनले बाह्रखरी फिल्मका कु्रासँगको संवादमा आफूले मागी विवाह गरेको बताउँदै भने्, “ देख्यो कि लभ, बोल्यो कि ट्रयाजेडी भन्नेजस्तै हुन्थ्यो ।”

अहिलेको पुस्तामा आफूभन्दा जुनियरलाई सिकाउने भन्दा पनि पन्छिने संस्कृति विकास भएकोमा चिन्तित छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भिडियो

प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  १९:३७
प्रतिक्रिया दिनुहोस्