site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘बाहुबली’ फेम्ड प्रभासको चलचित्र ‘साहो’को टिजर रिलिज
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ‘बाहुबली’ अभिनेता प्रभासको चलचित्र ‘साहो’को टिजर सार्वजनिक गरिएको छ । एक्सन चलचित्र ‘साहो’को सार्वजनिक टिजरमा प्रभासलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । 

सुजीतको लेखन र निर्देशन रहेको चलचित्रमा प्रभास र श्रद्धा कपुर मुख्य भूमिकामा छन् । 

‘साहो’ भारतको स्वतन्त्रता दिवसको (१५ अगस्ट)को अवसर पारेर रिलिज हुँदैछ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६  १७:४१
प्रतिक्रिया दिनुहोस्