site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हरर सिरिज लेख्दै स्टेभेन स्पिलबर्ग 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्‍सी । अमेरिकी फिल्म निर्देशक स्टेभेन स्पिलबर्गले 'हरर सिरिज'को लागि स्क्रिप्ट लेखिरहेका छन् । सिरिज दशदेखि बाह्र इपिसोडको हुने जनाइएको छ । स्टेभेन स्पिलबर्ग भन्छन्, “मसित निकै डरलाग्दो हरर स्टोरी छ र यसलाई म  देखाउन चाहन्छु ।” 

उनका फ्यानहरुले उनले गजबको हरर सिरिज लेख्‍ने विश्वास व्यक्त गरेका छन् । सिरिज एक वर्षभित्रमा सार्वजनिक गरिने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १४:४८
प्रतिक्रिया दिनुहोस्