site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र ‘२ रुपैयाँ’ युट्युबमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘२ रुपैयाँ’को युट्युब रिलिज गरिएको छ । 

अशिम शाहले निर्देशन गरेको चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, बुद्धी तामाङ, रविन्द्र झा, मेनुका प्रधान लगायत कलाकार मुख्य भूमिकामा छन् । 

चलचित्र ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ नेपालमा युट्युबमा सबैभन्दा धेरै हेरिएको गीत हो । यो गीत १० करोडभन्दा धेरै पटक हेरिएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६  ०९:०६
प्रतिक्रिया दिनुहोस्