साहित्य

एजेन्सी । सिद्धार्थ आनन्दको फिल्म र्याम्बो सन् २०२० को गान्धी जयन्तिमा रिलिज हुँदैछ ।
प्रस्तुत फिल्ममा र्याम्बोको रुपमा टाइगर श्राफ देखिदै छन् । गत साल नै रिलिज हुने भनिएको फिल्म विशेष कारणले रोकिएको थियो । आनन्दले अन्जना अन्जानी, बच्ना ए हसिनो, सलाम नमस्तेजस्ता फिल्म बनाएका छन् । र्याम्बोको रिमेकले पनि हल तताउने आश गर्न सकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६ १६:०४
प्रतिक्रिया दिनुहोस्