साहित्य

काठमान्डौं । गायक राज सिक्देलको स्वरमा रहेको अर्को गजल “डोली पठाउला ” सार्वजनिक भएको छ । उक्त गजलमा कोरियामा रहेर पनि नेपाली सुगम संगीतमा क्षेत्रमा योगदान गर्दै आएका डि आर अटुको संगीत छ ।
गजलमा डीआर न्यौपाने सुर्यको शब्द सुन्न सकिन्छ । गजललाई लिम्दुमी क्रियसनले बजार व्यवस्थापन गरेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६ १५:५३
प्रतिक्रिया दिनुहोस्