site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
चलचित्र ‘खाग’ आजबाट प्रदर्शन
SkywellSkywell

काठमाडौं । नेपाली कथानक चलचित्र ‘खाग’ आजबाट प्रदर्शनमा आएको छ । मनोज पण्डित निर्देशित चलचित्र ‘खाग’मा प्रविण खतिवडा मुख्य भूमिकामा छन् ।  

बिना प्रचार प्रदर्शनमा आएको चलचित्रले ‘क्याप्टेन’ र ‘ब्रेकअप’ प्रदर्शनमा रहेका कारण राम्रो सो भने पाउन सकेको छैन । 

Dabur Nepal
NIC Asia

गैंडा संरक्षणको कथा मुख्य कथानक रहेको चलचित्र ‘खाग’ कमलजंग कुँवर लिखित ‘गैंडालाई चार वर्ष’ पुस्तकमा आधारित चलचित्र हो । 

खतिवडासँगै निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको पनि चलचित्रमा अभिनय छ । ‘खाग’ प्रमिला कुँवरले निर्माण गरेको चलचित्र हो ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro