site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दुबईबाट संगठित रुपमा हुने सुन तस्करी रोक्ने बारेमा माघको दोस्रो साता नेपालमा हुने इन्टरपोलको क्षेत्रीय सम्मेलनमा एजेण्डाकै रुपमा छलफल हुने भएको छ । 
२३ औं इन्टरपोलको तयारीबारे बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्माले दुबईबाट संगठित रुपमा हुने सुन तस्करी रोक्न सम्वन्धित देशका अधिकारीसँग गम्भीर रुपमा छलफल गर्ने तयारी भईरकेको  बताए । 
पत्रकार सम्मेलनमा बौल्दै एआईजी शर्माले भने, “दुबईबाट सुन तस्करी हुँदा त्यहाँको भन्सार र विमानस्थलबाट पनि कमी कमजोरी भएको देखियो । यो विषयमा माघ ७, ८ र ९ मा हुने सम्मेलनमा छलफल गर्छौं ।”
सम्मेलनमा सहभागी हुन नेपालबाहेक ५२ मुलुकका २ सय ५० जना इन्टरपोलका सदस्यहरुले भाग लिनेछन् । 
त्यसैगरी नेपालका तर्फबाट मानव बेचबिखनको अवस्था, संगठित अपराध र साइबर अपराध, बन्यजन्तुको अंग तस्करी  लगायतका विषयलाई छलफलमा पेश गर्ने तयारी गरेको एआईजी शर्माले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय