देश
.jpeg)
काठमाडौं । यही भदौ १४ र १५ गते काठमाडौंमा बिमस्टेक सम्मेलन हुँदैछ । सम्मेलनमा भाग लिन बिमस्टे सदस्य ७ वटै देशका सरकारका कार्यकारी प्रमुख काठमाडौं आउँदैछन् ।
सम्मेलन तयारीका लागि काठमाडौंमा यु्द्धस्तरमा तयारी भइरहेको देखिन्छ । सडक बनाउने, बिग्रिएका तार मिलाउने, खाली स्थानमा बार लगाउने, सडकमा रंगरोगन गर्ने आदि काम दिनरात भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०७५ १५:०४
प्रतिक्रिया दिनुहोस्