Skip Advt.
ad

राजनीति

नेपाल कम्युनिष्ट पार्टी दर्ताका लागि निवेदन, पार्टीको नाममा अन्डरलाइन

नेपाल कम्युनिष्ट पार्टी दर्ताका लागि निवेदन, पार्टीको नाममा अन्डरलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ताका लागि शीर्ष नेता पुगेका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित शीर्ष नेता निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । अबको केहीबेरमा दुवै नेताले कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैबीच पार्टीको नाममा अन्डरलाइन गरिएको नेता सुवास नेम्वाङले जानकारी दिए ।
 

तपाईंको मत