site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल कम्युनिष्ट पार्टी दर्ताका लागि निवेदन, पार्टीको नाममा अन्डरलाइन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ताका लागि शीर्ष नेता पुगेका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित शीर्ष नेता निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । अबको केहीबेरमा दुवै नेताले कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैबीच पार्टीको नाममा अन्डरलाइन गरिएको नेता सुवास नेम्वाङले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC