site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चारा घोटाला काण्डमा लालु यादव दोषी ठहर, अदालतबाटै पक्राउ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विहारका मुख्यमन्त्री लालु प्रसाद यादवलाई चारा घोटालामा दोषी ठहर गरिएको छ । सीबीआईको विशेष अदालतले उनलाई दोषी ठहर गरेपछि अदालतपरिसरबाटै पक्राउ गरिएको थियो ।

सन् १९९१ देखि १९९४को बीचमा देवघर राजकोषबाट ८५ लाख भारतीय रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अदालतले उनलाई दोषी ठहर गरेको बीबीसीले जनाएको छ ।

अदालतले जनवरी ३ मा सजाय सुनाउने भएको छ । आफ्ना छोरा तथा विहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवसँगै लालु शनिबार बिहानै अदालत पुगेका थिए ।
उनले आफ्ना समर्थकलाई शान्तिपूर्ण रुपमा रहन अपील गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ८, २०७४  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय