site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
समानुपातिकमा एमालेलार्इ पछ्याउँदै कांग्रेस
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ २७ लाख १७ हजार १९८ मत प्राप्त गरेको छ । पछिल्लो मतपरिणामअनुसार एमालेलाई कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसको २६ लाख ३१ हजार ७२४ मत रहेको छ ।

निर्वाचन आयोगका अनुसार बिहीबार दिउँसो २ बजेसम्म ७९ लाख ८७ हजार ३४१ मतगणना भएको छ । नेकपा माओवादी केन्द्रको १० लाख ९१ हजार २४ मत रहेको छ भने संघीय समाजवादी फोरम, नेपालले ३ लाख ८५ हजार ७३५६ मत प्राप्त गरेको छ ।

राजपा नेपालले ३ लाख २३ हजार ८८३ मत प्राप्त गरेको छ भने विवेकशील साझा पार्टीले १ लाख ७९ हजार ३६६ मत प्राप्त गरेको  छ । राप्रपाले अहिलेसम्म १ लाख ७८ हजार ८४६ मत प्राप्त गरेको छ । बाँकी दलले भने १ लाख पनि कटाउन सकेका छैनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement