राजनीति
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फ मतदानको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।
निर्वाचनमा खटिने ४ लाख ९२ हजार कर्मचारीलाई मताधिकार माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो । अधिवक्ता भरत कुमार मैनालीले सरकार र निर्वाचन आयोगलाई विपक्ष बनाउँदै रिट दर्ता गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०७४ १६:०३
प्रतिक्रिया दिनुहोस्