site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाम गठबन्धन नेपालको आवश्यकता हो : प्रवक्ता भुषाल 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भक्तपुर । नेकपा माआवादी केन्द्रका प्रवक्ता पम्फा भूसालले बाम गठबन्धन विदेशीको इशारामा नबनेको बताएकी छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार  कार्यक्रममा बाम गठबन्धन नेपालका बामपन्थीका साथै नेपालको आवश्यकतालाई ध्यान दिँँदै निर्माण गरेको र विदेशीको इशारामा नबनेको उनले बताइन् । 

उनले निर्वाचनलाई लक्षित गरेर बनेको बाम गठबन्धनमा आवद्ध भएका राजनीतिक दलहरुले आ–आफ्नो चुनाव चिन्ह लिएर चुनावमा जान सक्ने प्रष्ट्याइन् । वर्तमान सरकारको जिम्मेवारी जसरी पनि निर्वाचन सम्पन्न गर्ने रहेकाले आफ्नो पार्टीले निर्वाचन अघि सरकार नछाड्ने उनले बताइन् । 

तोकिएकै समयमा निर्वाचन सफल हुने बताउँदै उनले बाम गठबन्धनमा निर्वाचन क्षेत्रका विषयलाई लिएर बाहिर आएको हल्ला जस्तो नभई छलफल जारी रहेको बताइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !