site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एपिएफलाई रेडबुल राष्ट्रिय महिला भलिबलको उपाधि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । डिफेन्डिङ च्याम्पियन शिवम् न्यु डायमण्ड एकेडेमीलाई पराजित गर्दै विभागीय टोली एपिएफ क्लबले रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा लामाचौरको इन्द्रराज्य लक्ष्मी माविमा बुधबार भएको फाइनलमा डायमन्डलाई २५–१८,२५–१८ र २५–१२ ले पराजित गर्दै एपिएफले उपाधि जितेको हो  ।

तीज महोत्सबको अवसरमा नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको प्रतियोगितामा एपिएफकी स्पाइकर सरस्वती चौधरी उत्कृष्ट खेलाडी, पश्चिमाञ्चलकी पवित्रा विसी उत्कृष्ट ब्लकर, अरुणा शाही उत्कृष्ट सर्भर, एपिएफकी बिनिता उत्कृष्ट सेटर, नेपाल पुलिसकी कमला पुन उत्कृष्ट लिबेरो र एपिएफकी उषा विष्ट उत्कृष्ट क्विकर खेलाडीको रुपमा पुरस्कृत भइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ८, २०७४  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC