site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सिंहदरबारस्थित सर्वोच्च अदालतको गेटमा ड्युटीमा रहेका एक प्रहरी हवल्दारलाई मोटसाइकलले ठक्कर दिएर गम्भीर घाइते बनाएको छ ।

गएराति प्रहरी हवल्दार भरत केसीलाई बा ८४ प ५१८९ नम्बरको मोटरसाइकले ठक्कर दिएको थियो । घाइते केसीको न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ७, २०७४  १०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu