site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
अप्ठ्यारो बेलामा प्रष्ट बोल्न सक्नुपर्छ , भुइँमा खुट्टा टेक्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल  
SkywellSkywell

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जनताको माझमा जान्छु भन्नु कसरी नाजायज हुन्छ ? भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीलाई अप्ठ्यारोमा पारेपछि जनतामा जाने निर्णय गरेको उनले बताए ।

“जनताबाट निर्वाचित प्रधानमन्त्रीले ठिक गरेको छु कि गलत गरेको छु, जनता न्यायाधीश हुन्, न्यायाधीश जनताको ठाउँमा जान्छु भन्न पाउने कि नपाउने ?’’ उनले भने ।

Dabur Nepal
NIC Asia

बिहीबार काठमाडौंमा ओली समूहनिकट प्रेस संगठनको भेलामा बोल्दै उनले सरकारले गरेका निर्णय जस्ताको तस्तै जनतासमक्ष पुग्न नसकेको गुनासो गरे ।  “सरकारले गरेका निर्णय जस्ताको तस्तै जनतामा पुगेका छैन् । केही कमी–कमजोरी भएका होलान् । राम्रा निर्णय सञ्चारमाध्यममार्फत जनतामा पुगेका छैनन् ।’’

माधव नेपाललाई २० वर्ष नेतृत्वमा बस्दा पनि तृष्णा नमेटिएको उनको भनाइ थियो । उनले अफ्ठ्यारो बेलामा दुई कुरा अपनाउन सुझाव पनि दिए । पोखरेलले भने, “प्रष्ट बोल्न सक्नुपर्छ । भुइँमा खुट्टा टेक्नुपर्छ । अप्ठ्यारोमा यी कुरा नगरिए बाँच्न सकिँदैन ।’’
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro