site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय महिला लिग आजबाट, पहिलो खेलमा आर्मी र पुलिस आमने–सामने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता आयोजना गरेको हो ।

दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा विभागीय टिमहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दुई टोलीबीचको उद्घाटन खेल दिउँसो २ बजे सुरु हुनेछ । आजको खेलमा दर्शकहरुले निःशुल्क प्रवेश पाउनेछन् । महिला लिग पहिलोपटक आयोजना गरिएको हो ।

डबल राउन्ड रोबिनको आधारमा हुने महिला लिगमा ७ टोलीको सहभागिता रहेको छ । तीन विभागीय टोलीहरु (सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब)सहित चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

Global Ime bank

सहभागी टोलीले ४ विदेशी खेलाडीसमेत राख्न पाउनेछन् ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय