site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक पुस १ गते 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा स्थायी कमिटी बैठक पुस १ गते बस्नेगरि सकिएको छ । नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आजको स्थायी कमिटी बैठक सकिएको थियो । अर्को बैठक पुस १ गते बस्ने गरि सकिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement